200+ Love Shayari, Nepali Language shayari, Best wonderful heart touching shayari All New And Old Shayari Store

 200+ Love Shayari, Nepali Language shayari, Best wonderful heart touching shayari
Nepali love Shayari, Here are the Best collection of worderful Nepali love Shayari.
 you can aslo find here love shayri for facebook, love shayari for girlfriend.Send to
make happy and impressed.

Logo
Nepali Love Shayari

 

 START

 

 

मायाका मीठा बात होसा अनि पो केही हुन्थ्यो
यो हातमा तिम्रो हात होसा अनि पो केही हुन्थ्यो
चियाको कप साक्षी हुँदा हाम्रो मायामा
रिमझिम त्यो बर्षात होस अनि पो केही हुन्थ्यो

 

 

 हास्दै आउछन रुवाउदै जान्छन माया गर्छ भन्नेहरु
कठै,आखै अघी ओझेल हुन्छन माया गर्छ भन्नेहरु
बिरुवा रोप्छन,गोडमेल गर्छन,पानी छर्छन कत्ती कत्ती
फक्रनै लाग्दा बोट अन्तै साछर्न माया गर्छ भन्नेहरु।

 

 

 तिम्रो मुटु मेरो धड्कन फेर्न पाए हुने
ई आँखाले तिम्लाइ सधै हेर्न पाए हुने
तिमी बाहेक अरु कोही सोच्या छैन हेर
जुनी जुनी अङगालो मा बेर्न पाए हुने

 

 

 बाचा कसम उनी सँग खाएको बेकार भो
छाडी गयो आफ्नो बनाएको बेकार भो!!
सगै जिउने सगै मर्ने कुरा गर्दा हिजो सम्म
हुन्छ प्रिय भन्दै हात समाएको बेकार भो!!

 

 

 देख्नलाई आतूर छन् यी आखाँ
सुन्नलाई आतूर छु तिम्रो भाका
भेट्न पाएनी हुन्थ्यो जहिले तिमीलाई
जोड्न मन थियो मेरो मन तिमिलाई

 
 
 

 मनको किताबमा गुलाब उनको थियो,
  रातको निद्रामा सपना उनको थियो।
 कटि मायागर्छौ मेरो प्रसन्न मा
  तिमि बिना मर्छु उनको जवाफ थीयो।

 मनको किताबमा गुलाब उनको थियो,
  रातको निद्रामा सपना उनको थियो।
 कटि मायागर्छौ मेरो प्रसन्न मा
  तिमि बिना मर्छु उनको जवाफ थीयो।

 

 

 मनको किताबमा गुलाब उनको थियो,
  रातको निद्रामा सपना उनको थियो।
 कटि मायागर्छौ मेरो प्रसन्न मा
  तिमि बिना मर्छु उनको जवाफ थीयो।


मायाको त्यो फुल बारीमा सानु सगै हामी डुलौला
कस्को डर कस्को तरास आफ्नै सन्सारमा भुलौला
चोखो माया सानु तिम्लाई जिवन भरि नै गरौला
बाचुन्जेल तिम्रो मायाको भर्मा म पनि परौला



तिमी मेरो जिवनमा खुशीयाली बनी आयोउ
माया चोखो दिएर मन हरियली बनायोउ
मनै खोली आज तिम्ले माया चोखो लायोउ
मेरो यो मन मुटुमा तिमी धड्कन बनी छयोउ



नदेख्ने त्यो घाउमा मलम उस्ले लाउछु भन्छे
देख्दै नदेखी सपनिमा भेट्न मलाई आउछु भन्छे
मेरो मन्को सबै पिडा थाहै नदी हटाउछु भन्छे
माया सबै आफै राखी सान्तोना मात्रै पठाउछु भन्छे



काडा होईन अब तिमीलाई फुल मात्रै छरि दिन्छु
लब होइन अब तिमीलाई चोखो माया गरी दिन्छु
तिम्रो माया पाए देखी सानु सन्सार सँग लडी दिन्छु
यो मनमा तिमी आए देखी धड्कनमा तिम्रो सरी दिन्छु




छोड्न तैले सक्छस होला काली भुलेर अब देखा
ओइ काली मेरो नाम तेरो वालामा लेखेर त देखा
कसरी सक्छेस ओइ काली मेरो माया फेकेर त देखा
म त सधै तेरै सामु हुन्छु छात्तिमा मेरो टेकेर देखा



आँखा हेर तिम्रै छाया
मुटुमा खाेज तिम्रै माया
सधै कति शंका गर्छौ यार
तिमी नै मेराे दायाँ बायाँ



तिमी सास हौ मेरो सरीरमा समाउने
तिमी मायालु हौ मेरै मायामा रमाउने
तिमी याद हौ मेरो आखामा झल्किने
तिमी ढुकढुकी हौ मेरै मुटुमा धड्किने



तिम्रो आँखामा
अन्तरिक्षको तारा मण्डलहरु देख्दै छु म
जति अन्वेषण गर्न खोज्दा पनि
पत्ता लगाउनै नसक्ने लाख रहस्यहरु देख्दै छु म


उन्को र मेरो माया
उत्तर कोरिया र अमेरिका को लडाइँ जस्तै छ
पर्ला पर्ला जस्तो हुन्छ
तर लास्ट मा गफैगफमा सकिन्छ..



थाहा छैन... के गर्यौ तिमीले ...?
यो मन बहकिदैछ छ अहिले
हजारौंको भीडमा पनि
यी नयनहरु खोज्छन तिमीलाई नै जहिल्यै




त्यो मन अन्तै नमोडनु है
बाचा कसम नि नतोडनुै है
भुलेर रंगिन यो दुनिया मा
मेरो साथ कहिले नछोडनु है



एक्लो जीवनमा तिम्रो साथ पाउँदा मनमनै रमाए
जीवनसाथी तिमीलाई ठानी तिम्रो हात समाए
महसरी मिठो तिम्रो बोली म त्यसैमा रमाए
नशालु तिम्रो नयलने हेरिदिदा म आफैँ लजाए.

Comments